काठमाडौं, २१ फागुन । सत्ता गठबन्धन ताेडिएपछि नयाँ बनेको सत्ता गठबन्धनबाट चारजना मन्त्री बन्ने भएका छन् ।
मन्त्री बन्नेकाे लाइनमा एमालेबाट पदम गिरी स्वास्थ्य, माओवादीबाट वर्षमान पुन अर्थ, रास्वपाबाट रवि लामिछाने उपप्रधान तथा गृह र जसपाबाट अध्यक्ष उपेन्द्र यादवकाे नाम चर्चामा रहेकाे छ ।
नेपाली कांग्रेससंगकाे सत्ता गठबन्धन टुक्रिएपछि २०७९ पुस १० गते बनेकाे दलहरूकाे समीकरण अनुसार एमाले, माओवादी, रास्वपा र जसपाको गठबन्धन ब्युँतिएको हो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




