
काठमाडाैं, २२ फागुन । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको १ अर्ब ४५ करोड रूपैया बराबरको हकप्रद सेयरका लागि आजसम्म आवेदन दिन सकिने भएकाे छ । कम्पनीले गत फागुन २ गतेदेखि हकप्रद निष्कासन गरेको थियाे।
कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद बिक्री आवेदन खुलाएको थियाे। कम्पनीले १ अर्ब ४५ करोड बराबरको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४५ लाख कित्ता हकप्रद निष्कासन गरेको बताइएकाे छ ।
लगानीकर्ताले यसका लागि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट समेत अनलाइन आवेदन सकिनेछ।
सिंगटी हाइड्रो इनर्जी लिमिटेडको बिक्री प्रबन्धक कुमारी क्यापिटल ,कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल बैंकका तोकिएका शाखा कार्यालयहरुबाट समेत आवेदन दिन सकिने जनाइएकाे छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




