
काठमाडौं, २८ फागुन । सरकारले आज फागुन २८ गते ग्याल्पो ल्होसारको सार्वजिनक बिदा दिएकाे छ । बिदाकाे कारण यसदिन सेयर बजारमा काराेबार बन्द भएको छ ।
आज सरकारी कार्यालय तथा सेयरबजार, बैंक र वित्तीय संस्थाहरुमा काराेबार भएकाे छैन । अब सेयर बजार तथा बैंक र वित्तीय संस्थाहरुकाे काराेबार भाेलि मंगलबार खुल्ने भएकाे छ ।
बैंक तथा वित्तीय संस्थाहरु र सरकारी कार्यालयहरुमा पनि भाेलि नै नियमित रुपमा काराेबार सञ्चालनमा आउने भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




