
काठमाडाैं, ११ वैशाख । सरकारले मंगलबार आज देशभर सार्वजनिक बिदा दिएकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपालकाे राजकीय भ्रमणमा आउने भएकाले सरकारले सार्वजनिक बिदा दिएकाे हाे ।
मन्त्रिपरिषद्काे हिजाे बसेको बैठकले साे बिदा दिने निर्णय गरेको हाे । सञ्चारमन्त्री रेखा शर्माले सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको क्रममा बिदा दिने निर्णय भएकाे जानकारी दिइन्।
सार्वजनिक विदाका कारण मंगलबार सेयर बजारकाे काराेबार नहुने भएकाे छ । यसका साथै सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाकाे काराेबार पनि नहुने भएकाे भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




