
काठमाडौं, ३० मंसिर । साताको तेस्रो दिन नेप्से ५.७५ अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक ५.७५ अंकले घटेर २ हजार ६१ दशमलब ४१ विन्दुमा पुगेको छ ।
नेप्सेका अनुसार आज कूल २०५ कम्पनीको ९७ हजार ५५ लाख ५४७ कित्ता शेयर ६ अर्ब ६ करोड ९३ लाख रुपैयाँमा खरिद बिक्री भएको छ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



