
काठमाडौं, २६ असार । अपर हेवाखोला हाइड्रोपावरको साधारण सभा आज बस्दैछ । सभा तारकेश्वर पार्टी प्यालेस गौशाला काठमाडौंमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । यसपटक सभामा लाभांशकाे प्रस्ताव छैन ।
सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान, हर हिसाबका बारेमा छलफल गरि पारित गरिनेछ । यस्तै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षककेा नियुक्ति र पारिश्रमिक ताेकिनेछ ।
सभााबाट सर्वसाधारण समूहतर्फका १ सञ्चालको चयन गरिनेछ । साथै स्वतन्त्र सञ्चालक चयनकाे प्रस्तावलाई अनुमोदन गरिने भएकाे छ ।
कम्पनीले साधारण सभाकाे प्रयोजनका लागि फागुन २४ गते बुक क्लोज गरेकाे थियाे । सभामा भाग लिनका लागि सेयरधनीहरूले फागुन २३ गतेसम्म सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




