
काठमाडौं, ३० असार । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा भने गिरावट भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ यसदिन भाउ परिवर्तन नभई शुक्रबारकै कायम भएको छ । चाँदीमा रुपैयाँ २५ ले गिरावट भएको जनाएको छ ।

छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार पनि छापावाल सुन तोलाको १ लाख ४६ हजार ७ सय रुपैयाँमा नै कारोबार भएको थियो ।
तेजाबी सुनको भाउ पनि स्थिर रहेर तोलाको १ लाख ४६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार पनि तेजाबी सुन तोलाको १ लाख ४६ हजार रुपैयाँमा नै कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ २५ ले गिरावट भएर ताेलाकाे ज्कोञ हजार ८ सय ७५ रुपैयाँमा काराेबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




