आज अमेरिकी डलर र यूरोसहित अन्यको भाउ स्थिर

-



     सफल आवाज    
     श्रावण ६ गते २०८१ मा प्रकाशित



काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेकाे छ । साथै युरोसहित अन्यकाे भाउ पनि स्थिर रहेकाे छ । ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ५७ पैसा र बिक्रिदर १ सय ३४ रुपैयाँ १७ रहेको छ । यूरो १ को खरिददर १ सय ४५ रुपैयाँ ४७ पंैसा र बिक्रीदर १ सय ४६ रुपैयाँ १२ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ७२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १ सय ७३ रुपैयाँ ३९ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ५० रुपैयाँ १५ पैसा र बिक्रीदर १ सय ५० रुपैयाँ ८२ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८४ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ ३५ पैसा बिक्रीदर ९९ रुपैयाँ ८० पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ

आजको मूल्यसूचीः