
काठमाडौं, १५ साउन । नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्ष २०८१।८२ मा संचालन गरिने कार्यक्रमका तथा याेजनाहरु सार्वजनिक गरेकाे छ ।
बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बजारलाई पारदर्शी बनाउन १२ वटा बुँदामा कार्यक्म तथा याेजनाहरु ल्याएकाे हो ।
बाेर्डले धितोपत्र बजारको नियमनलाई व्यवस्थित बनाउने बारेमा प्रतिनिधिसभा र सार्वजनिक लेखा समितिको निर्देशन कार्यान्वयन गरिने जनाएकाे छ ।
बाेर्डले धितोपत्रको सार्वजनिक निष्कासनमा नेटवर्थ तथा प्रिमियम मूल्य निर्धारणका बारेमा एकरूपता कायम गर्ने नीति तथा कार्यक्रममा राखिएकाे छ ।
नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्ष २०८१।८२ मा संचालन गरिने कार्यक्रमका तथा याेजनाहरु








पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




