
काठमाडौ, २८ साउन । साताकाे सेयर काराेबार हुने दाेश्राे दिन साेमबार नेपाली सेयर बजारकाे ओपनिङ सेसन सकारात्मक देखिएकाे छ ।
यसदिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १५.६४ अंकले बढेको छ । याेसँगै नेप्से परिसूचक २८७६.४८ विन्दुमा उक्लिएकाे छ । १ सय २१ कम्पनीको ६४ हजार २३४ कित्ता सेयर खरिदबिक्री हुँदा रूपैयाँ २ करोड ६५ लाख बढीको कारोबार भएको छ ।
यस सेसनमा कुल ८० कम्पनीको सेयरमूल्य बढेकाे छ । २१ वटा कम्पनीकाे सेयरमूल्य घटेको छ । बाँकी कम्पनीहरूकाे सेयरमूल्य स्थिर रहेकाे छ । यस सेसनमा कुल ४४५ वटा कारोबार भएको नेप्सेले जनाएकाे छ ।








पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




