आज अमेरिकी डलरको भाउ स्थिर, यूरो घट्यो

-



     सफल आवाज    
     श्रावण ३२ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३२ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोको भाउ भने घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३४ रुपैयाँ २ पैसा र बिक्रिदर १ सय ३४ रुपैयाँ ६२ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १ सय ४८ रुपैयाँ २४ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १ सय १७२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १ सय ७३ रुपैयाँ ११ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ५४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १ सय ५५ रुपैयाँ ३९ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ८६ पैसा र बिक्रीदर ८९ रुपैयाँ २६ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९८ रुपैयाँ २२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर १०१ रुपैयाँ ७३ पैसा बिक्रीदर १०२ रुपैयाँ १९ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ

आजको मूल्यसूचीः