
काठमाडौं, ३१ भदाै । सार्वजनिक खरिद अनुगमन कार्यालयले १० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्न लागेकाे सूचना प्रकाशन गरेकाे छ ।
विभिन्न १० वटा सार्वजनिक निकायले १० वटा निर्माण कम्पनीहरुकाे बारेमा गरेकाे सिफारीसको आधारमा कालोसूचीमा राख्न लागेकाे जनाइएकाे छ ।
कार्यालयले दिइएकाे अवधिमा कालोसूचीमा राख्नु नपर्ने कारणहरु केहि भएमा ७ दिनभित्र त्यसकाे स्पष्टीकरण पेश गर्न सूचनामा लेखिएकाे छ ।
यसअघि ३० दिनको समय दिएर कमपनीहरुकाे लागि स्पष्टीकरण दिन भनिएकाेमा कम्पनिहरुले जवाफ दिएका थिएनन् । जवाफ निदएकाेपछि कार्यालयले ७ दिनभित्र स्पष्टिकरण मागकाे हाे ।
पछिल्लाे ७ दिनकाे समयावधिमा कमपनीहरुले स्पष्टीकरण पेस नगरेकाे खण्डमा यही सूचनाकाे आधारमा उनीहरुलाई कालाे सूचीमा राख्ने प्रक्रिया सुरु हुने भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




