यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

-



     सफल आवाज    
     असाेज ७ गते २०८१ मा प्रकाशित



काठमाडौं, ७ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

भारतीय रुपिया १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४१ पैसा बिक्रीदर १३४ रुपैयाँ १ पैसा रहेको छ ।

यूरो १ को खरिददर १४८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५९ पैसा रहेको छ । पाउण्डस्ट्रलिङ १ को खरिददर १७७ रुपैयाँ ७३ पैसा बिक्रीदर १७८ रुपैयाँ ५३ पैसा रहेको छ ।

स्वीस फ्र्यांक १ को खरिददर १५६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५७ रुपैयाँ ६३ पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ८१ पैसा र बिक्रीदर ९१ रुपैयाँ २१ पैसा रहेको छ ।

क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९१ रुपैयाँ २१ पैसा रहेको छ । सिंगापुर डलर १ को खरिददर १०३ रुपैयाँ ३७ पैसा बिक्रीदर १०३ रुपैयाँ ८३ पैसा रहेको छ

जापानी येन १० को खरिददर ९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैया ३१ पैसा रहेको छ ।

आजकाे मूल्यसूची