
काठमाडौं, २ कात्तिक । दिनदिनै सुनको भाउ बढेर नयाँ नयाँ रेकर्ड कायम गरिरहेको छ । आज पनि सुनको भाउ बढेर हालसम्मकै उच्च रेकर्ड बनाएको छ ।
साताको सुनचाँदीको कारोबार हुने छैटौ दिन शुक्रबार पनि नेपाली बजारमा सुनको भाउ बढेर हालसम्मकै उच्च रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायीका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ २ हजारले बढेको छ । चाँदीमा रुपैयाँ ३० ले बढेको छ ।
छापावाल सुनमा रुपैयाँ २ हजारले बढेर तोलाको १ लाख ६४ हजार ४ सय कायम भएको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा आज रुपैयाँ ३० ले बढेर तोलाको १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




