
काठमाडाैं, १३ मंसिर । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी मंसिर २९ गतेबाट १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
याे कम्पनीले निष्कासन गर्ने रु १०० दरका ७० लाख कित्ता हकप्रदमा २०८१ माघ ४ गतेसम्म आवेदन दिन सकिने बताइएकाे छ ।
त्यसैगरी प्रभु केवलकारले आईपीओ निष्कासनको समेत तयारी गरिरहेको छ । कम्पनीले ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने योजना बनाएको छ । यसका लागि कुमारी क्यापिटललाई आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धक नियुक्त गरिसकेको जनाएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




