
बागलुङ, १६ मंसिर । बागलुङमा केन्द्रीय कार्यालय रहेकाे धाैलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे कामु. प्रमुख कार्यकारी अधिकृतमा शिवराम जाेशी नियुक्त भएका छन ।
यसअघिका सीइओ सुरेश बहादुर बमले पदबाट राजिनामा दिएपछि संस्थाकाे संचालक समितिले हालका नायब प्रमुख कार्यकारी अधिकृत जाेशीलाइ २०८१ मंसिर १६ गतेबाट लागु हुनेगरी कामु.सीइओकाे जिम्मेवारी दिएकाे हाे ।
छिमेक लघुबित्तबाट सेवा प्रवेश गरेका जाेशीले यसअघि मुक्तिनाथ बिकास बैक, सिटि डेभलपमेन्ट बैक तथा ओम डेभलपमेन्ट बैककाे लघुबित्त बिभागमा काम गरेका थिए ।

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडमा सहायक प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारी समेत सम्हालेका जाेशी २०७७ मंसिर २५ गतेदेखि धाैलागिरी लघुबित्त वित्तीय संस्थामा नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा प्रबेश गरेका हुन।
यसअघि पनि उनले साेही संस्थामा कामु.सीइओकाे जिम्मेवारी सम्हालेका थिए ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




