नेकपा विवाद वागमती प्रदेशमा, संसदीय दलकाे नेतामा प्रचण्ड– माधव समूहबाट अष्टलक्ष्मी शाक्य चयन

-



     सफल आवाज    
     पौष १५ गते २०७७ मा प्रकाशित



काठमाडौं, १५ पुस । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड– माधव समूहले वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ ।

काठमाडौंस्थित पेरिसडाँडामा बसेको प्रचण्ड– माधव समूहको प्रदेश सांसदको बैठकले मुख्यमन्त्री डोरमणि पौडेलको ठाउँमा शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो ।