
काठमाडाैं, १ पुस । महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ।
बिकास बैंक सञ्चालक समितिको बैठकले आव २०८०/८१ सम्मको मुनाफाबाट हाल कायम चुक्तापूँजीको ३ प्रतिशत बोनस सेयर, ४ प्रतिशत नगद लाभांशसहित कुल ७ प्रतिशत लाभांश दिने निर्णय गरेको हाे।
उक्त लाभांश बैककाे आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाइ प्रदान गरिनेछ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




