
काठमाडाैं, १ पुस । साताकाे सुनचाँदीकाे काराेबार हुने दाेश्नाे दिन साेमबार नेपाली बजारमा सुनकाे भाउ सामान्य तवरले बढेको छ । सुन ताेलामा रूपैयाँ ४ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ताेलामा रूपैयाँ ४ सयले बढेर ताेलाकाे १ लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार छापावाल सुन तोलाकाे १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर रहेर काराेबार भइरहेकाे छ । चाँदी तोलाकाे १ हजार ८४० रुपैयाँमा कारोबार भईरहेको छ । हिजाे पनि चाँदी साेहि भाउमा काराेबार भएकाे थियाे ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




