
काठमाडौं, १ पुस। धौलागिरी लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । संस्थाले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगर्ने जनाएकाे हाे ।
संस्थाकाे सञ्चालक समितिको मंसिर २९ गते बसेकाे बैठकले साे लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैठकले लाभांस वितरण नगर्ने भएपछि नेपाल राष्ट्र बैंकमा यसका बारेमा जानकारी पत्र पठाएकाे छ ।
धौलागिरी लघुवित्तले आर्थिक वर्ष २०७९–८० मा पनि लाभांश वितरण गरेको थिएन ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




