प्रधानमन्त्री ओलीले दिए सांसद्का प्रश्नको जवाफ (live)

-



     सफल आवाज    
     फागुन ४ गते २०८१ मा प्रकाशित



काठमाडौं, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रतिनिभिसभाको आजको बैठकमा सांसद्हरुले सोधेका प्रश्नको जवाफ दिने क्रम सुरु भएको छ ।

प्रतिनिधिसभाको नियमावली, २०७९ परिच्छेद ९ बमोजिम प्रधानमन्त्री ओलीले जवाफ दिन थालेका हुन्। आजका लागि १० सांसदले प्रश्न सोध्ने कार्यसूची रहेको छ ।