
काठमाडौं, ९ फागुन । सिटिजन लाइफ इन्स्याेरेन्सकाे लाभांश घोषणा गरिएकाे छ । कम्पनीको सञ्चालक समिति बैठकले शेयरधनीलाई २६.९८ प्रतिशत बोनस सेयर निर्णय गरेकाे छ ।
गत आर्थिक वर्षको नाफाबाट करकाे प्रयाेजनका लागि १.४२ प्रतिशत नगदसहित जम्मा २८.४० प्रतिशत लाभांश दिने निर्णय गरिएकाे छ ।
संचालक समितिले निर्णय गरेकाे साे प्रस्ताव नेपाल बिमा प्राधिकरणले स्वीकृति गरेपछि तथा कम्पनीको साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिनेछ । कम्पनीले अघिल्लाे आर्थिक वर्ष २०७९-०८० मा ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यसअघि प्रस्तावित लाभांश विरणकाे प्रस्ताव भएकाे थियो । नेपाल बिमा प्राधिकरणले सेयर प्रिमियमबाट वितरण गर्ने घोषणा गरेको लाभांश वितरण नगर्न निर्देशन दिएएकाे पछि रद्द गरिएकाे थियो ।
पुँजी वृद्धि गर्नका लागि इन्स्याेरेन्सले २६.९८ प्रतिशत बोनस तथा १.४२ प्रतिशत नगद लाभांशुहित २८.४० प्रतिशत लाभांश दिने निर्णय गरेकाे थियो ।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




