
काठमाडौं, ९ फागुन । साताकाे सुनचाँदीकाे काराेबार हुने छैटाैं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीकाे भाउ घटेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रूपैयाँ १ हजारले घटेकाे जनाएकाे छ । चाँदीमा रूपैयाँ ५ ले घटेकाे छ ।

यसदिन छापावाल सुन रूपैयाँ १ हजारले घटेर तोलाको रु एक लाख ७० हजारमा काराेबार भइरहेकाे छ । बिहीबार सुन प्रतितोला रु एक लाख ७१ हजारमा खरिदबिक्री भएको थियाे ।
महासंघका अनुसार चाँदीमा रूपैयाँ ५ ले घटेको छ । यसरी घटेकाे चाँदी प्रतितोला रू एक हजार नौ सय ९० मा किनबेच भइरहेकाे छ ।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




