
काठमाडौं, १३ फागुन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कृषि तथा ऊर्जा क्षेत्रमा प्रवाहित कर्जालाई एक आपसमा खरिदबिक्री गर्दा लेनदेनको अभिलेख अनिवार्य राख्नुपर्ने व्यवस्था गरिएकाे जनाएकाे छ ।
बैंकले एकीकृत निर्देशन संशोधन गरेर कर्जा खरिदबिक्री गर्दा उक्त कर्जा बराबरको रकम अनिवार्य रुपमा लेनदेन गरी खरिदकर्ता बैंक तथा वित्तीय संस्थाको हिसाबमा अभिलेखन गर्नुपर्ने व्यवस्था गरेको छ ।
साे खरिद गरिएको कर्जा खरिद गर्ने बैंक तथा वित्तीय संस्थाले मात्र तोकिएको क्षेत्रमा प्रवाहित कर्जाको रुपमा गणना गर्न पाउने व्यवस्था गरिएको उल्लेख छ ।









काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




