यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा (पूर्णपाठ)

-



     सफल आवाज    
     फागुन १३ गते २०८१ मा प्रकाशित



काठमाडौं, १३ फागुन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ ।

गएकाे वर्षमा माघकाे २९ गते मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आएकाे थियाे । मौद्रिक नीतिको समीक्षामा  इभीकाे लाेन टु भ्यालू रेसियाे ६० प्रतिशत कायम गरिएकाे छ ।

यही सयममा अर्थमन्त्री विष्णु पौडेल पाेखरा भ्रमण वर्षकाे उद्घाटन गर्दा बेलुन पड्केर घाइते भएपछि र अर्थमन्त्रालयमा सचिवकाे हेरफेर हुँदा ढिलो भएकाे हाे ।