
काठमाडौं, २३ पुस । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सिंगटी हाईड्रोपावर लिमिटेडलाई ४३ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशनको अनुमति दिएको छ ।
कम्पनीका अनुसार प्रतिकित्ता रुपैयाँ १०० को दरले ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न तथा बिक्री खुल्ला गर्नको लागि निदवेदन दिईएकोमा सो निवेदन स्वीकृत भएको छ ।
कम्पनीको साधारण शेयर निष्काशन र बिक्रीका लागि मेघा क्यापिटल मार्केट बिक्री प्रबन्धक तोकिएको छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



