
काठमाडौं, २२ चैत । साताकाे सुनचाँदीकाे काराेबार हुने छैटौं दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा भारि गिरावट भएकाे छ ।
यसदिन सुन प्रतितोला तीन हजार ९०० रुपैयाँ घटेको छ । चाँदी १२५ रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका छापावाल सुनकाे भाउ प्रतितोला एक लाख ७६ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार छापावाल सुन ताेलाकाे १ लाख ८० हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
महासंका अनुसार चाँदीको भाउ १२५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ८७० रुपैयाँमा काराेबार भईरहेकाे छ । यसअघि बिहीबार चाँदी तोलाको एक हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो ।








दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ… 




