
काठमाडौं, ४ वैशाख । पछिल्ला दिनहरुमा सुनले नयाँ नयाँ रेकर्डहरु बनाइरहेकाे छ । नेपाली बजारमा सुनचाँदीकाे काराेबार हुने पाँचाै दिन बिहिबार पनि अर्को नयाँ ऐतिहासिक रेकर्ड बनेकाे छ ।
बिहबार एकैदिन सुन ताेलामा ३ हजार ६ सय रुपैयाँ बढेकाे छ । चाँदीमा रुपैयाँ ५ ले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यसिदन सुनमा रुपैयाँ ३ हजार ६ सयले बढेर ताेलाकाे १ लाख ९० हजार ६ सय कायम भएकाे छ । यसअघि बुधबार छापावाल सुन ताेलाकाे १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार बिहिबार चाँदीमा रुपैयाँ ५ ले बढेर ताेलाकाे १ हजार ९ सय ६० रुपैयाँमा काराेबार भइरहेकाे छ । बुधबार सेताे धातु चाँदी तोलाको १ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियाे ।








दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ… 




