
पाेखरा, २६ पुस । पाेखरा उद्याेग वाणिज्य संघकाे ३३ औं महाधिवेशनबाट नेतृत्वमा नारायण काेइराला पुगेका छन् ।
उनले स्वतन्त्र प्यानलकाे नेतृत्व गरी अध्यक्षकाे प्रत्यासी बनेकी विन्दु काेइराला सुवेदीलाइ ४१० मतान्तरले पराजित गरेका हुन । नारायण काेइरालाले १३७५ प्राप्त गर्दा प्रत्यासी सुवेदी काेइरालाले ९६५ मत प्राप्त गरिन ।
उपाध्यक्षमा वाणिज्यतर्फ महासचिव अर्जुन पाेखरेल विजयी भए । उनले १२४४ मत प्राप्त गरे । उनका प्रतिद्वन्दि साेवित पाैडेलले १०९६ मत प्राप्त गरे ।
उपाध्यक्ष उद्याेगतर्फ गाेकर्ण कार्कि विजयी भएका छन् । उनले १३२७ मत प्राप्त गरे । उनकाे प्रतिद्वन्दि चिनु कुमारी गुरूङले १०१४ मत प्राप्त गरिन ।
महासचिवमा सुरेन्द्रमान बिजुक्छे १५१४ मत ल्याएर विजयी भएका छन् । प्रतिद्वन्दि धनिराम बरालले ८२८ मत प्राप्त गरे ।
उपमहासचिव केशवबहादुर खत्रि १३२३ मत ल्याएर विजयी भए । प्रतिद्वन्दि धर्मराज बर्ताेलाले १०१३ मत प्राप्त गरे ।
काेषाध्यक्षमा बलराम आचार्य १२६५ मतले विजयी भएका छन् । उनका प्रतिद्वन्दि तारानाथ ढुंगानाले १०७० मत प्राप्त गरे ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



