
काठमाडौं, २९ जेठ । नेपाल इन्स्योरेन्सको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ। इन्स्योरेन्सले हकप्रद शेयर निष्काशनकाे प्रयोजनका लागि बिहिबार जेठ ३० गते बुकक्लोज गर्ने जनाएकाे छ।
यसक लागि हेयरधनीहरुले आजसम्म नेपाल स्टक एक्सचेन्जमा शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरुले साे हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्।
इन्स्योरेन्सलका अनुसार १० कित्ता साधारण शेयर बराबर नयाँ ४ कित्ता अर्थात ४० प्रतिशत हकप्रद शेयर खुलाइने भएकाे छ । यसकाे प्रतिशेयर रुपैयाँ १०० अंकित दरकाे ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद शेयर निष्काशन गरिने भएकाे छ।








काठमाडौं, ८ मंसिर । आकाश क्यापिटल लिमिटेड अबदेखि कामना सेवा क्यापिटल लिमिटेडकाे नामबाट संचालन हुने…
सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा… 




