गण्डकी प्रदेश-वार्षिक आय व्यय विवरण पेस गर्दै आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ(लाइभ)

-



     सफल आवाज    
     असार १ गते २०८२ मा प्रकाशित



पाेखरा, १ असार । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले गण्डकी प्रदेश सभाको आठौँ अधिवेशन, दशौँ बैठकमा वार्षिक आय व्यय विवरण पेस गरेका छन् । बैठक जारी छ ।