
काठमाडौं, १५ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री tyf सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारले गरेका १८ निर्णयहरु सार्वजिनक गरेका छन् । मन्त्री गुरुङले बिहिबार सञ्चार मन्त्रालयमा आयोजना गरिएकाे पत्रकार सम्मेलनमा ति निर्णयहर सार्वजनिक गरेका हुन् ।
साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सुनाउदै मन्त्री गुरु बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपत्कालीन पुनर्स्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिए ।
मन्त्रिपरिषद्का मुख्य निर्णयहरू सुनाउँदै मन्त्री गुरुङले रानी जमरा कुलिरया सिञ्चाइ आयाेजना तेश्राे चरणका विश्व बैङ्क समूहकाे अन्तराष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १३७ मिलियन अमेरिकि डलर, करिब १९ अर्ब नेपाली रुपैयाँ बराबरकाे सहुलियत ऋण स्विकार गर्ने निर्णय गरिएकाे छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




