
काठमाडौं, ५ माघ । साताको दोश्रो दिन साेमबार आज पनि सुनको मूल्यमा गिरावट आएको छ । आईतबार रुपैयाँ ७०० ले गिरावट आएको सुनको मूल्यमा आज रु २०० ले आरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २०० ले घटेर ९१ हजार ६०० मा कारोबार भएको छ ।
तेजाबी सुन पनि रु २०० ले घटेको छ । आईतबार प्रतितोला ९१ हजार ३०० रुपैयाँ कारोबार भएको तेजाबी सुनको मूल्य आज प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य भने आईतबारको मूल्यकाे जस्तै स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार २३० मा कारोबार भएको छ । आईतबार पनि चाँदी प्रतितोला १ हजार २३० मा कारोबार भएको थियो ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती… 



