
काठमाडौं, ८ माघ । बिहिबार नेप्से परिसूचक ३१.८७ अंकले बढेको छ । ३१.८७ अंकले बढेको नेप्से परिसूचक २३७४.६४ अंकमा पुगेर रोकिएको छ । नेप्से १.३६ प्रतिशतले बढेको छ भने सेन्सेटिभ इन्डेक्स २.५९ अंकले बढेर ४४५.५९ अंकमा रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार आज २०९ कम्पनीको १ करोड ८१ लाख ५ हजार ६७१ कित्ता शेयर खरिदबिक्री भएको छ । यस शेयर कारोबारबाट ७ अर्ब ७९ करोड ८५ लाख २८ हजार ४३३ रुपैयाँ कारोबार भएको छ ।
आज कारोबार भएका १२ उपसमूहमा १० वटा उपसमूहमा हरीयाे लागेको छ भने बाँकी दुईमा रातो लागेको छ । शेयर घटेका दुइ उपसमूहहरू बैंकिङ र म्यूचुअल फण्ड रहेका छन् । आज लाईफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ५३ करोड ३३ लाख १२ हजार ४२१ रुपैयाँ बराबरको कारोबार भएको हो ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



