
काठमाडौं, ११ माघ । साताको पहिलो दिन आइतबार आज सुनको भाउमा सामान्य गिरावट आएको छ । शुक्रबार ९२ हजार ९०० सयमा कारोबार भएको छापावाला सुन आज रुपैयाँ ३०० ले घटेर प्रतितोला ९२ हजार ६०० मा कारोबार भएको छ ।

तेजाबी सुन प्रतितोला ९२ हजार १०० मा कारोबार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि आज रुपैयाँ ३०० ले गिरावट आएको हो ।
चाँदी भने आज शुक्रबारको झैं स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार पनि चाँदी प्रतितोला १ हजार २६० मा कारोबार भएको थियो ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती… 



