
काठमाडौं, २५ चैत । गैरकानुनी रुपले सम्पत्ति आर्जन गरेकाे भन्दै अनुसन्धानका लागि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा दम्पत्तीलाई गैरकानुनी सम्पत्ति आर्जन गरेकाेले अनुसन्धानको लागि जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको जनाइएकाे छ ।
अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भए पनि देउवा दम्पती हाल देश बाहिर रहेकाेले तत्काल पक्राउ गर्न भने कठिन हुने देखिएकाे छ ।








दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ… 




