प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूकाे विरोध (Live)

-



     सफल आवाज    
     जेठ १८ गते २०८३ मा प्रकाशित



काठमाडौं, १८ जेठ। प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले विराेध गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गरेलगत्तै विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका हुन् ।

विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू उठेर विरोध गरेका हुन् ।

प्रतिनिधिसभा बैठक अघि विपक्षी दलहरुले प्रधानमन्त्री बालेन शहले दिएकाे अभिव्यक्तिबारे सँयुक्त बैठक गरेका थिए ।