
काठमाडौं, २० माघ । साताको तेश्रो दिन मंगलबार आज सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्यमा भने २० रुपैयाँले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । सोमबार पनि छापावाला सुन प्रतितोला ९२ हजार ६०० मा कारोबार भएको थियो ।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । सोमबार पनि तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्यमा भने आज प्रतितोला २० रुपैयाँले गिरावट आएको छ । आज चाँदी प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला १४०० रुपैयाँमा कारोबार भएको थियो ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती… 



