इन्फिनिटी लघुवित्तले नेपाल एग्रोलाई प्राप्ति गर्ने

-



     सफल आवाज    
     माघ २७ गते २०७७ मा प्रकाशित



काठमाडौं, २७ माघ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले कास्कीको पोखरा महानगरपालिका वडा नं १८ मा रहेको नेपाल एग्रो लघुवित्त वित्तीय संस्थतालाई प्राप्ति गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा इन्फिनिटीको तर्फबाट बलराम बिष्ट र नेपाल एग्रोको तर्फबाट विवेक श्रेष्ठले हस्ताक्षर गरेका छन् ।