
काठमाडौं, २ माघ एनसीसी बैंकले आजदेखि २५ लाख कित्ता संस्थापक शेयर लिलामीका लागि बिक्री खुल्ला गरेको छ । एनसीसीको लिलामी शेयर खरिदका लागि व्यक्ति, कम्पनी, शेयरधनी तथा विभिन्न संघ-संस्थाहरुले आवेदन पेश गर्न सक्ने भएका छन् ।
लिलामी शेयर खरिद गर्नका लागि लगानीकर्ताले घटीमा १ हजार देखि सबै कित्ताका लागि आवेदन दिन सक्ने भएका छन् । आवेदन गर्ने अवधि फागुन ९ गतेसम्म तोकिएको छ ।
एनसीसीको लिलामी शेयरमा परेका आवेदनहरु फागुन १० गते दिउँसो १ वजे सनराइज क्यापिटलको कार्यालय कमलपोखरीमा खोलिने भएको छ । सो समयअघि शेयर लगानीकर्ताहरुले बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरीमा आवेदन पेश गरिसक्नु पर्नेछ ।






काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा… 



