
काठमाडौं, १२ फागुन । एनआईसी एशिया बैंकले लिलामी बिक्रीमा ल्याएको ३ वटा कम्पनीको संस्थापक समूहहरुको शेयरमा आवेदन दिनका लागि आज अन्तिम माैका रहेको छ ।
आरएमडिसी लघुवित्त वित्तीय संस्थाको ४ लाख ३६ हजार ३६१ कित्ता, महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको ६१ हजार २०० कित्ता तथा मेरो माइक्रोफानान्स लघुवित्त वित्तीय संस्थाको ५ लाख ९८ हजार ५९८ कित्ता शेयर लिलाम बढाबडबाट बिक्रीका लागि जारि गरिएको थियो ।
लगानीकर्ताले घटीमा १०० कित्ता र बढीमा १० ले भाग गर्न सकिने सबै कित्ताहरुकाे लागि आजसम्म मात्रै आवेदन गर्न सक्ने भएका छन् ।
शेयरमा लगानी गर्न चाहने शेयर लगानीकर्ताहरुले एनआइसी एशिया क्यापिटल, एनआईसी एशिया बैंक, शाखा कार्यालयहरु पोखरा, वीरगञ्ज, विराटनगर, धनगढी, सुर्खेत र बुटवलबाट आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।






काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको… 



