
काठमाडौं, १७ चैत । तीन दिनपछि खुलेको शेयर बजार सोमबार सामान्य अंकले ओरालो लाग्यो । नेप्से परिसूचक ५.४५ अंकले घटेर २५४३.५२ विन्दुमा पुग्याे ।
साेमबार कारोबार गर्ने कम्पनीहरुमध्ये नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सबैभन्दा बढी कारोबार गरेको देखिएको छ । निफ्राको ४४ करोड ३१ लाख ८५ हजार ३६३ रुपैयाँ बराबरको कारोबार भएको नेेेप्सेले जनाएकाे छ ।
धेरै कारोबार गर्ने दोश्रो कम्पनीमा अपर तामाकोशी रहेको छ । यो कम्पनीको ३८ करोड ७७ लाख ९० हजार ९१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
तेश्रोमा चन्द्रागिरी हिल्सको ३७ करोड ७७ लाख ६ हजार ४९० रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेपाल बंगलादेश बैंक को १४ करोड ६९ लाख ४९ हजार २६३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
हाइड्रो इलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड को १२ करोड ८९ लाख ३५ हजार ७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
हिमालयन डिष्टिलरी कम्पनी लिमिटेडको ९ करोड ५२ लाख ५३ हजार १६० रुपैयाँ बराबरको कारोबार भएको छ ।
अजोड इन्स्योन्स कम्पनी लिमिटेडको ८ करोड ९५ लाख ६७ हजार ६६० रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको ८ करोड १० लाख ६ हजार २३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ७ करोड ३४ लाख ८२ हजार ६३६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नबिल बैंकको ६ करोड ३३ लाख ६० हजार ३३० रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



