
काठमाडौं, १७ चैत । साताको तेश्रो दिन मंगलबार आज नेप्से दोहोरो अंकले बृद्धि भएको छ । नेप्से परिसूचक ३२.१५ अंकले बृद्धि भएर २५७५.६६ विन्दुमा पुगेको छ । नेप्से १.२६ प्रतिशतले बढेको छ भने सेन्सेटिभ इण्डेक्स ६.१९ अंकले बृद्धि भएर ४५६.१० विन्दुमा पुगेको छ ।
आज २०९ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड २२ लाख ९ हजार ९७६ कित्ता शेयर अरिदबिक्री हुँदा ६ अर्ब १८ करोड ५६ लाख ७९ हजार ४९८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका १३ उपसमूहहरुमध्ये व्यापार र उत्पादन उपसमूहको शेयर घटेको छ अर्थात उनीहरुको शेयर घटेको छ । बाँकी ११ उपसमूहहरुमा हरियाली छाएको छ अर्थात उनीहरुको शेयर बढेको छ ।
कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भएको छ । बैंकको ४८ करोड ९४ लाख २७१ रुपैयाँ बराबरको कारोबार भएको छ ।








पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



