
काठमाडौं, २० वैशाख । साताको दोश्रो दिन सोमबार आज सुनचाँदीको मूल्य उकालो लागेको छ । छापावाला सुनकाे मूल्यमा आज ४०० रुपैयाँले बृद्धि भएको छ । चाँदीको मूल्यमा ५ रुपैयाँले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य आज ४०० रुपैयाँले बढेर ९० हजार ४०० रुपैयाँमा कारोबार भएको छ । आईतबार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



