
काठमाडौं, २९ वैशाख । शिवम् सिमेन्टकाे यस आर्थिक वर्षको तेश्रो त्रैमाससम्म आउँदा मुनाफा बढेर १ अर्ब ९० लाख पुगेको छ । गएको वर्ष सोहि अवधिको भन्दा कम्पनीको मुनाफामा २६.५२ प्रतिशतले बढेको हो ।
गएकाे वर्षमा कम्पनीले ८६ करोड १५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । कम्पनीको उत्पादन बिक्री ३.८३ प्रतिशतले बृद्धि भएको छ । यस वर्ष ७ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । गएको वर्ष कम्पनीको कुल उत्पादन बिक्री ७ अर्ब ८४ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको चुक्ता पूँजी ४ अर्ब ४० करोड रहेको छ । प्रतिशेयर आम्दानी अघिल्लो वर्षकोभन्दा बढेको छ । ६ रुपैयाँ ९२ पैसाले बढेर ३३ रुपैयाँ ३ पैसा भएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



