१२ अस्पतालमा अक्सिजन पाइप लाइन बिस्तार र प्लान्ट निर्माणमा १६ करोड ८० लाख निकासा

-



     सफल आवाज    
     जेठ ४ गते २०७८ मा प्रकाशित



काठमाडौं, ४ जेठ । सरकारले नेपालका १२ अस्पतालमा अक्सिजन पाइप लाइन बिस्तार र प्लान्ट निर्माणमा १६ करोड ८० लाख थप बजेट निकासा दिएको छ ।

तीमध्ये ११ अस्पतालमा अक्सिजन प्लान्ट बन्ने छन् भने दमौली अस्पताल तनहुँमा पाइप लाइन बिस्तार हुनेछ ।