
काठमाडौं, ५ जेठ । लम्जुङ केन्द्रविन्दु भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ ।
बुधबार बिहान ५ बजेर ४२ मिनेटमा लम्जुङको भुलभुले केन्द्र भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ सिस्मोलोजिस्ट डा. लोकविजय अधिकारीका अनुसार यो २०७२ साल बैशाख १२ गते गएको ७ दशमलव ८ रेक्टर स्केलकै परकम्प हो । ठूलो भूकम्प गएको लामो समयसम्म परकम्प आइरहने अधिकारीको भनाइ छ ।
भूकम्पको धक्का पोखरा आसपासका क्षेत्रमा पनि महशुस गरिएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



