
सामाजिक संजाल फेसबुकले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्टाग्राम अकाउन्ट दुई वर्षको लागि निलम्बित गरिदिएको छ ।
जनावरी महिनामा अनिश्चितकालको प्रतिबन्ध लगाएको फेसबुम र इन्टाग्रामले ट्रम्पको अकाउन्ट दुई वर्षको लागि निलम्बित गरिदिएको हो ।
ट्रम्पको अकाउन्टमा जनावरी ७ देखि नै प्रतिबन्ध लागेकाले अब सन् २०२३ को जनावरी ७ मा मात्र खुल्ने फेसबुकले जनाएको छ । ट्रम्पले भने फेसबुकको यो निर्णयको विरोध गरेका छन् ।








काठमाडौं, ८ मंसिर । आकाश क्यापिटल लिमिटेड अबदेखि कामना सेवा क्यापिटल लिमिटेडकाे नामबाट संचालन हुने…
सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा… 




