निवर्तमान मुख्यमन्त्री गुरुङले बसाले असल संस्कार, पाेखरेललाई दिए बधाई (भिडियाे सहित )

-



     सफल आवाज    
     जेठ २९ गते २०७८ मा प्रकाशित



पोखरा, २९ जेठ । निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बधाई दिएर असल संस्कार बसालेका छन् ।

मुख्यमन्त्रीबाट निवर्तमान भएका गुरूङले गण्डकी प्रदेश प्रमुखबाट पोखरेलले मुख्यमन्त्रीमा नियुक्ति पाएपछि टेलिफोन गरेर उनलाई बधाई दिएका हुन् ।

सफल कार्यकालको शुभकामना दिदैं गुरूङले असल राजनीतिक संस्कार बसालेकाे राजनीतिकवृत्तमा चर्चा हुन थालेकाे छ ।