साउन ६ गते सार्वजनिक बिदा

-



     सफल आवाज    
     श्रावण ५ गते २०७८ मा प्रकाशित



काठमाडौँ, ५ साउन । सरकारले साउन ६ गते बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बकर इदको अवसरमा साउन ६ गते बुधबार बिदा दिने निर्णय गरेको हो। मुस्लिम धर्मावलम्बीहरुले बकर इद पर्वलाई महत्वका मनाउने गरेका छन्।